नेपाल सरकारले मिति २०७३ फाल्गुण २७ गते गरेको स्थानीय तहहरुको घोषणामा साविक छिन्ताङ, खोकु र आँखिसल्ला गाविसहरुलाई समेटेर यस खाल्साछिन्ताङ सहीदभूमि गाउँपालिकाको स्थापना भएको हो। जननिर्वाचित प्रतिनिधिहरुको प्रथम गाउँसभाले यस गाउँपालिकाको नाम संशोधन गर्ने सिफारिस गरे बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णय अनुसार मिति २०७४/०९/२४ गते नेपाल राजपत्रमा “सहिदभूमि” नाममा प्रकाशन भए पछि सोही नाम कायम भएको छ । ९९.५५ वर्ग कि.मी.
रोसुना कोइराला
प्रमुख प्रशासकीय अधिकृतमनोज कुमार पौडेल होम बहादुर थापा
शिक्षा शाखा प्रमुख प्रशासन तथा योजना शाखा प्रमुख
सूचना अधिकारी गुनासो सुन्ने अधिकृत(नोडल अधिकृत)
अधिकृत सातौं